सम्पादकीय नारायण क्रान्ति
२०८० बैशाख २४ काठमाडौ । बाणिज्य बैंकको सेयर मुल्य, नेप्से घटने क्रममा अग्रस्थानमा अनि नेप्से बढने क्रममा सवैभन्दा पछाडी स्थानमा। कारण बाणिज्य बैंकका सेयर होल्डरमा पर्खने क्षमता छैन। धैर्यता गर्ने क्षमता छैन। आज सेयर किन्यो भोलि १ रूपया नाफा भयो कि बेच्न हत्तारिने। अर्को तिर ठुला खेलाडीहरूले बाणिज्य बैंकको सेयर मूल्य बढ्नै नदिने रणनीति लिएका छन। (नारायण क्रान्ति(