७९ चैत्र २९ काठमाडौ । नेपालको जनसंख्या जति माग्ने जोगी भिखारी रहेको नेपालको छिमेकी देश भारतमा निम्न स्तरको सरकारी कर्मचारीको तलब नेपाली रकममा हिसाब गर्दा करिबकरिब एक लाख माथी नै छ्। तर नेपालका निम्न स्तरका सरकारी कर्मचारीको तलब २५हजारको हाराहारीमा छ। भारतमा भन्दा नेपालमा महङ्गी अत्यधिक धेरै छ । नेपालका सरकारी कर्मचारी निरही छन बोल्न सक्दैनन् । बोले भने यिनिहरूको सरुवा हुनेछ उस्तै परे जागीर नै जानेछ। तर यिनै सरकारी कर्मचारी माथी शासन गर्ने ठुला नेत्ता हाकिम शाषकको काठमाडौ लगाएत देशका विभिन्न भागमा करोडौं अर्वौको धन सम्पत्ति रहेको छ । बिदेश अकुत सम्पत्ति रहेकोछ । एक चोटि उठ बुद्दी भए । नेपालका सरकारी कर्मचारी जर्याक्क जुरुक्क र जुरमुराएर उठ । कम्तीमा खान लाउन पुग्ने गरि तलव सुबिधाको माग राखेर । आफ्नो अधिकारको माग राखेर” नेपालमा सरकारी कर्मचारीको तलव कम्तीमा एक लाख माथी हुनुपर्छ ।