नेपाल सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा; नेपाल दुरसन्चार ले एनटीसीको सिममा कोहिकसैलाई फोन गर्दा यस प्रकारको ध्वनी बज्ने बनाएको छ:——–
“धुस खाने जनताको नजरबाट गिर्छ । भ्रष्टाचारको कमाईले सात पुस्ता पिर्छ ।भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचार नियन्त्रण र सुसासन प्रबर्द्धनमा सहभागी बनौ । उजुरीको लागि पैसा नलाग्ने आयोगको हटलाईन नम्बर १०७ मा फोन गरौ।” (अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल)