प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता By हेमन्त खबर संवाददाता|2023-02-04T12:16:15+05:45February 4, 2023|Categories: News| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । Share this:WhatsAppEmailTweetLike this:Like Loading...