रोटरी क्लब द्वारा भोलि पत्रकार सम्मेलन गर्दै By हेमन्त खबर संवाददाता|2023-01-30T18:53:27+05:45January 30, 2023|Categories: News| प्रकृति सम्पदा बचाउऔ र सम्पदा पैदल यात्रा सम्बन्धि विविधद जानकारी दिने उदेश्य सहित भोलि माघ १७ गते ललितपुर दोकिमा क्याफे पाटन ढोकामा बिहान ११ बजे ललितपुर रोटरी क्लब पाटन द्वारा पत्रकार सम्मेलन गर्ने जनाएको छ। Share this: Share on WhatsApp (Opens in new window) WhatsApp Email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading…