सेयर दालाल नम्बर १३ थ्राइभ ब्रोकरेजको कारोबार निलम्बन फुकुवा भएको छ । नेप्सेले समयमा राफसाफ नगरेको भन्दै तीन कार्य दिनका लागि सेयर कारोबारमा बन्देज लगाएको थियो ।
यससँगै अब थ्राइभ ब्रोकेजले सेयर किनबेच गराउन सक्नेछ ।
……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ………………
……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ………………