फागुन २० नेपाल ।
मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा साउदी अरेबिया क्षेत्रमा रहनु भएका नेपाली नागरिकहरुको अवस्था सम्बन्धी तथा आवश्यक कारवाहीको प्रयोजनको लागि सूचना सङ्कलन गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयले एक पोर्टलको निर्माण गरेका साउदी अरेबिया स्थित नेपाली राजदुतावासले जनाएको छ।
यमनमा रहेका नेपालीहरुले https://legal.nepalconsular.gov.np/urgent-rescue लिङ्कमा आफ्नो विवरण भर्न साउदी अरेबिया स्थित नेपाली राजदुतावासले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ ।

