माघ ८ नेपाल

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय तुलसीपुरको लागी १ जना केन्द्र परिचालक करारमा कर्मचारी आवस्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त दिन निर्धन उत्थान लघुबित्तले आव्हान गरेको छ ।