माघ ८ नेपाल ।
गणपति लघुवित्त वित्तीय संस्थाको मिति २०८२ साल माघ ०७ गते वसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ मा शेयरधनीहरुलाई कुनै लाभाशं वितरण नगरी सोही वमोजिमको आर्थिक विवरणहरु संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतको लागी पठाउने निर्णय भएको व्यहोरा गणपति लघुवित्तले जानकारी दिएको छ ।
