माघ ४ नेपाल
सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा न..६, मा आ.व. ०८२/०८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम बितरण हुने भएकोले आवश्यक कागजात सहित सम्वन्धित लाभग्राही स्वयंम उपस्थित भई रकम बुझिलिनु हुन सम्वन्धित सबै लाभग्राहिहरुमा सुनकोसी गाउँपालिका सिन्धुलीले सूचना प्रकाशन गरेको छ ।

