पुस ३० नेपाल ।

कम्पनीको मिति २०८२ पुस ३० गते बसेको संचालक समितिको २१३औं बैठकको निर्णय अनुसार आ.ब.२०८१/०८२ को वितरण योग्य मुनाफाबाट हालको कायम चुक्ता पूँजी रु.५,००,११,५९,२०७/- (क) बोनस शेयर ५% ले हुन आउने रु. २५,००,५७,९६०/३५ र (ख) नगद लाभांश ५.५२६३% (लाभांशमा लाग्ने कर समेत) रकम रु. २७,६३,७९,८५००९१ जम्मा १०.५२६३% रकम रु.५२,६४,३७,८११।२६ बोनस शेयर र नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) दिने र बांकी जगेडा कोषमा रहने गरी श्री नेपाल बीमा प्राधिकरणबाट स्वीकृक्ति भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय भएको व्यहोरा कम्पनीले सार्वजनिक सूचना जारी गरेको छ ।