पुस २९ नेपाल ।

माघे संक्रान्ति/मकर संक्रान्ति/माघी पर्वको अवसरमा २०८२ माघ १ गते बिहिबारका दिन नेपाली राजदूतावास रियाद बन्द रहने व्यहोरा राजदुतावासले सम्बन्धित सबैमा जानकारी गराएको छ ।