पुस २७ नेपाल ।

नेपाली सेनाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा जङ्गी अड्डा लगायत सैनिक इकाईहरूमा विविध कार्यक्रमका साथ मनाएको छ ।