पुस २५ नेपाल ।

सैनिक आवासीय महाविद्यालय धरान सुनसरी रिक्त रहेका ना.सु (कम्प्युटर ल्याव प्राविधिक) १ पदमा खुला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ती गर्नका लागि मिति २०८२ पुस २४ गते संचालित लिखित परीक्षामा सफल भएका दिपेश निरौला,अजय साह र अनरजित यादव उम्मेदवारहरूको नामावली (योग्यता क्रमको आधारमा होइन) भर्ना छनौट समितिको निर्णय अनुसार प्रकाशित गरिएको सैनिक आवासीय महाविद्यालय घरान सुनसरीले जनाएको छ।