पुस २४ नेपाल ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२० अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट स्वयम् उपस्थित भई दरखास्त आव्हान दिन नेपाल प्रहरीले आह्वान गरेको छ गरिन्छ ।

पद:निर्वाचन प्रहरी । माग पद संख्याः १,३३,९८० (एक लाख तेत्तिस हजार नौ सय असी) जना।