पुस २३ नेपाल ।
सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली र कमलामाई नगरपालिकाको कार्यालय, सिन्धुलीको आयोजनामा यहि मिति २०८२ साल माघ ०९ गते देखी १९ गते सम्म संचालन हुने सिन्धुली महोत्सव २०८२ मा अन्तरविद्यालय नृत्य प्रतियोगिता, खैजेडी भजन प्रतियोगिता,ममी आइडल डान्स प्रतियोगिता,रत्यौली प्रतियोगिता संचालन हुने भएको छ।
प्रतियोगितामा सहभागिहुन इच्छुक व्यक्ति, समूह, संघ/संस्था, क्वल, विद्यालयहरुले मिति २०८२ साल माघ ५ गते भित्र महोत्सवको सचिवालयमा सम्पर्क गरी फर्म भरी बुझाउन महोत्सव आयोजक टिमले सूचनाद्धारा जानकारी दिएको छ ।

