पुस २१ नेपाल ।

श्री सैनिक आवासीय महाविद्यालय मलगढी सुर्खेतमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक पात्रो अनुसार यहीं मिति २०८२ पुस २३ गते बुधबारका दिन पिकनिक कार्यक्रम आयोजना गरेको बिद्यालयले जनाएको छ ।

महाविद्यालयमा आउने समयः बिहान ८ः०० बजे । लाटीकोइली रोड – नारायण मन्दिर चोक। पिकनिक रूटः महाविद्यालय नं. १ गेट काँक्रेविहार हुँदै बुलबुले पिकनिक स्थल बस पार्क भएर नं. १ गेट बाट महाविद्यालय प्रवेश । हुने बिद्यालयको सूचनामा उल्लेख रहेको छ।