पुस २० नेपाल ।
ललितपुरको महाङ्काल गाउँपालिकाका सम्पूर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको भत्ता वैङ्किङ प्रणालीबाट वितरण गर्दै आईरहेको सन्दर्भमा चा.लु आ.व ०८२/८३ को दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता विद्युतिय माध्यम मार्फत लक्ष्मी सनराईज बैंक लिमिटेड, गोटिखेल शाखामा सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरेको गाउँ पालिका कार्यलयले जानकारी दिएको छ ।

