पुस २० नेपाल ।
मिति २०८२ पुस २० मा सम्पन्न बैंकको सञ्चालक समितिको ७४६ औं बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन न. १०/०८१ को बुँदा नं. १७ग बमोजिम बैंकको तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/- (अक्षरेपी चौध अर्व एकान्नव्ये करोड पचहत्तर लाख जैसठ्ठी हजार नौ सय बाईस रुपैयाँ मात्र को २१ अनुपातमा रु. ५,४५,८७,८३,५००/- (अक्षरेपी सात अर्थ पैतालीस करोड सतासी नाख बीयासी हजार पाँच सय रुपैयाँ मात्र। बराबरको ७,४५,८७८३५ सात करोड पैतालीस लाख सतासी हजार आठ सय पैतीस कित्ता हकप्रद शेयर जारी गर्न पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको व्यहोरा बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको सहमति प्राप्त भए पश्चात् बैंकको वार्षिक साधारण सभामा सो को स्वीक्तिको नागि प्रस्ताव पेश गरिने व्यहोरा समेत समेत बैंकले जारी गरेको पत्रमा उल्लेख रहेको छ।

