पुस १९ नेपाल ।
श्री सुदूरपश्चिम पृतना हे. क्वा.का पृतनापति तथा यस महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी किरण के.सी. ज्यूको प्रमुख आतिथ्यतामा महाविद्यालयको “१५औं अभिभावक दिवस-२०८२” को सु-अवसरमा मिति २०८२ पुष २४ गते, बिहीवार आयोजना हुने भएको छ ।
कार्यक्रममा विविध प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा सम्पूर्ण अभिभावकज्यूहरूको उपस्थितिका लागि हार्दिक बिद्यालयले निमन्त्रणा गरेको छ ।

