पुस १८ नेपाल ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संघीय सरकार वाट शर्सत विनियोजित आ.व. २०८१/०८२ मा स्थापना भएका बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन (निरन्तरता) को आबस्यक कागज सहित कृषक समुह/फर्महरुले सूचना प्रकाशन भएको मितिले १५ दिन मिति २०८२ माघ २ गते भित्र दुप्चेश्वर गा.पा. मा आवेदन दर्ता गर्न हुन गाउँपालिकाले सूचना प्रकाशन गरेकोको छ।
म्याद नाधि वा रितपुर्वक दर्ता हुन नआएका प्रस्तावहरुलाई छनौट प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत गाउँपालिकाले सूचित गरेको छ ।

