पुस १८ नेपाल।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि मिति २०८२ पुस २० गते देखि लागु हुने गरी देहाय बमोजिमको कार्यक्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यलय महोत्तरी जलेश्वरले जनाएको छ। तोकिएको क्षेत्रका सेवाग्राहीहरुले सम्बन्धित जिल्ला/ईलाका प्रशासन कार्यालयमा सम्पर्क गरि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न/गराउनुहुन समेत जिल्ला प्रशासन महोत्तरीले अनुरोध गरेको छ ।

तोकिएका कार्यालयहरु: