पुस १८ नेपाल ।

कुमारी बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका बैंकका शाखा कार्यालय तथा विस्तारित काउण्टरहरु मिति २०८२ चैत्र २ गते देखि एक आपसमा समायोजन/एकीकरण गरि कारोवार सञ्चालन गर्न लागेको र समायोजन/एकीकरण हुने शाखा/विस्तारित काउन्टरका ग्राहक महानुभावहरुले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालय बाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु लिन सक्ने कुमारी बैंकले जानकारीको लागी सूचना प्रकाशित गरेको छ ।

तपसिल: