पुस १३ नेपाल ।

सिध्दिबक्स गणले सैनिक अस्पताल नेपालगञ्ज, नं. १९ फिल्ड एम्बुलेन्स गुल्म दाङ, जिल्ला जनस्वास्थ्य कार्यालय सल्यान र जिल्ला स्थित अन्य स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा मंसिर १२ गते कुमाख-५ स्थित तिमिलकांडा नेटामा सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट करिव छ सय स्थानीय लाभान्वित भएको नेपाली सेनाले जनाएको छ।