पुस १३ नेपाल
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ संग्राम शार्दूल गुल्मले मंसिर १३ गते डोल्पा जिल्ला त्रिपुरासुन्दरी-२ रसी निवासी गर्भवती महिलालाई प्रसुति समस्या भएकोले थप उपचारको लागी जिल्ला अस्पताल, दुनै पुर्याउन सहयोग गरेको नेपाली सेनाको संग्राम शार्दूल गुल्मले जनाएको छ।

