पुस ११ नेपाल ।

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष ०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम सुनकोशी गाउँपालिका वडा नं १० स्थीत कार्यक्रम कार्यान्वयन सञ्चालन क्षेत्र तोकि प्रदेश सशर्त अनुदान तर्फको ५० प्रतिशत अनुदानमा मौरीपालन प्रबर्द्धन कार्यक्रम बमोजिम मौरीगोला सहितको घार वितरण कार्यक्रम रहेको हुँदा प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहहरुमा वित्तीय हस्तान्तरण मार्फत सशर्त अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी मार्गदर्शन- २०८२ को अधिनमा रही सञ्चालन हुने भएकोले इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि फर्महरुबाट दरखास्त दिन कार्यलयले आव्हान गरेको छ।