पुस ९ नेपाल ।
श्री सैनिक कल्याणकारी कोषद्धारा सञ्चालित महाविद्यालयका लागि विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूवाट मिति २०८२ पुस २२ गतेभित्र दरखास्त फाराम पेश गर्न सैनिक आवासीय महाविद्यालय धरान-१३, सुनसरीले आह्वान गरेको छ ।

