पुस ९ नेपाल ।

नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते डो संघको स्वीकृती बमोजिम नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको संयुक्त कार्यक्रम र आयोजनामा २०८२ माघ ६ देखि ९ गते सम्म राष्ट्रिय खेलकुद परिषदको कर्भडहल, त्रिपुरेश्वरमा हुने राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता कार्यक्रममा सहभागिताको लागि मधेश प्रदेशको खेलाडीहरुलाई सहभागिता गराईदिन नेपाल कराते महासंघले अनुरोध गरेको छ ।