पुस ८ नेपाल ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पुष ९ गते बुधबार दिनको १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्ने भएको छ ।
उक्त बैठमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागिनेपाली कांग्रेस केन्द्रीय समितिले जनाएको छ ।
