पुस ८ नेपाल ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा जलेको नेकप एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्।

एमाले महासचिव शंकर पोख्रेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरुले स्वागत गरेका थिए। यो अनुगमनले पार्टी र सरकार बीचको संवाद र सहकार्यलाई प्रगाढ बनाउने र ग्याप घटाउने दिशा पक्का गर्न महत्वपूर्ण कदम साबित हुनेछ एमाले नेत्ता तथा सचिव महेस बस्नेतले बताएका छन।