पुस ८ नेपाल ।

शीतल निवासमा ३ शीर्ष नेत्ता प्रधानमन्त्री शुसिला कार्कि,राष्ट्रपति रामचन्द्र पौडेलबीच, पुष्प कमल दाहाल , केपि सर्मा ओलि बिच भेटबार्ता छलफल भएको छ्।

जेनजी आन्दोलन पछि नेपालका प्रमुख राजनीतिक नेतृत्वको बीचमा भएको पहिलो छलफलले आगामी राजनीतिक दिशा र लोकतान्त्रिक प्रक्रियामा थप स्पष्टता ल्याउने बिषयमा छलफल भएको हो।