पुस ८ नेपाल ।
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को बार्षिक स्वीकृत “कृषि ईन्टर्न परिचालन कार्यक्रम” मा सहभागी हुन इच्छुक योग्यता पुगेका दुप्चेश्वर गाउँपालिका भित्रका विधार्थीहरुले ७ दिनभित्र दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आबस्यक कागजातहरू संलग्न राखि आवेदन पेश गर्नु हुन कार्यलयले सम्बन्धि सबैको जानकारीको लागी सूचना प्रकाशन गरेको छ।

