पुस ८ नेपाल।

राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. CHEN Song ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभएको छ।

सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Mr. CHEN Song लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।