पुस ६ नेपाल ।
केन्द्रको मिति २०८२ मंसिर १६ गते प्रकाशित सूचनाअनुसार शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालनका निमित्त केन्द्रको मिति २०८२ मङ्सिर २३ गतेभित्र प्राप्त भएका जिज्ञासाहरूको सम्बोधनका लागि सञ्चालन हुने भएकाले अनलाइन कार्यक्रममा सहभागिताका लागि सरोकारवाला सबैमा कार्यलयले सूचना जारी गरेको छ।

