पुस ६ नेपाल ।

जनता बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा प्रवेश लिएका राष्ट्रिय परीक्षा बोर्ड, विदेश बोर्ड तथा अन्य (त्रि.वि.वि. भन्दा बाहेक) बोर्डबाट +2 उतीण गरिं B.A., B. Ed., B. B.S. र BICTE मा प्रवेश लिएका बिद्यार्थीहरुले २०८२ सालका लागि त्रि. बि. मा नाम दर्ता गर्नु पर्ने हुँदा आफ्ना कागजात सहित मिति २०८२ माघ ६ गते सम्म परीक्षा शाखामा सम्पर्क गरि त्रि. बि. दर्ता फाराम भरी बुझाउन जनता बहुमुखी क्याम्पस
सम्बन्धितहरुलाई सूचना जारी गरेको छ।