पुस ६ नेपाल ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, चौरीखर्क सोलुखुम्बुको सूचना नम्बर ६८-२०८२/८३, मिति २०८२ मंसिर ७ गतेको सूचना अनुसार विज्ञापन नम्बर १७-२०८२।८३, अ.हे.व. चौथो तहको पदका लागि यस कार्यालयको मिति २०८२ पुष ०४ गते लिईएको लिखित परिक्षा र मिति २०८२ पुष ०५ गते लिईएको अन्तर्वार्ता तथा सङ्क्षिप्त सूचीको प्राप्ताङ्क समेतका आधारमा प्राप्त एकमुष्ठ अङ्क गणना गर्दा
मो. सहावुदिन,पार्वता घिमिरे,दिपक राई सिफारिस गर्न मिति २०८२ पुस ५ गते बसेको परीक्षा तथा अन्तर्वार्ता र सूचीकरण समितिको बैठकले निर्णयान गरेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कार्यलयले सूचना निकालेको छ ।