पुस ५ नेपाल ।

खुम्बु पासाङल्हामु गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, चौरीखर्क सोलुखुम्बुको सूचना नम्बर ६८-२०८२/८३, मिति २०८२ मंसिर ७ गतेको सूचना अनुसार विज्ञापन नम्बर १५-२०८२।८३, इञ्जिनियर सातौं तहको पदका लागि कार्यालयको मिति २०८२ पुष ०४ गते लिईएको लिखित परिक्षा र मिति २०८२ पुष ०५ गते लिईएको अन्तर्वार्ता तथा सङ्क्षिप्त सूचीको प्राप्ताङ्क समेतका आधारमा प्राप्त एकमुष्ठ अङ्क गणना गर्दा
रोहित कटवाल,हरि नारायण सरदार लाई उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा मिति २०८२ पुस ५ गते बसेको परीक्षा तथा अन्तर्वार्ता र सूचीकरण समितिको बैठकले निर्णय गरेको कार्यलयले सूचना प्रकाशन गरेको छ ।