पुस ४ नेपाल ।
नेपाली कम्युनिष्ट पार्टीले मिति २०८२ साल पुस १० गते सल्यान जिल्ला स्तरीय पार्टी एकता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
उक्त कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) सल्यानको, १० वटै पालिका पार्टी समितिका पदाधिकारीहरु, जिल्ला समिति सदस्यहरु र प्रदेश एवं केन्द्रिय समिति तथा प्रदेश एवं केन्द्रिय निकायका सदस्यहरु अतिथिको रुपमा उपस्थित हुने नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ।

