पुस ४ नेपाल ।

नेपाल बैंक लिमिटेडको हिजो मिति २०८२ पुस ३ गते बिहीबार वेलुकी ७:०० बजे बसेको सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको व्यहोरा नेपाल बैंकले सार्वजनिक गरेको छ ।