पुस ४ नेपाली ।
राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरेको परिपत्र बमोजिम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको एकै स्थानमा रहेका शाखा कार्यालयहरू मिति २०८२ चैत ३ देखि एक आपसमा गाभिई बैंकिङ्ग कारोवार समेत गाभ्ने शाखा कार्यालयबाट संचालन हुने बैंकका ग्राहक महानुभावहरू लगायत सम्बन्धित सबैको लागि बैंकले सूचना प्रकाशित गरेको छ ।

