मंसिर २९ नेपाल ।
राष्ट्र वैकवाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संलग्न तालिकावमोजिम संशोधन परिमार्जन थप गरिएको हुंदा सोहीबमोजिम गर्न गराउनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरेको छ ।

