मंसिर २८ नेपाल ।
नेपाली सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपुर्ति गर्नको लागि नेपाली सेना भर्ना छनौटलेदरखास्त आव्हान गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट वा भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल बाट अनलाईन दरखास्त फाराम भरी सो को प्रिन्ट प्रति सहित स्वयम् उपस्थित भई नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भऱ्याङ्ग, स्वयम्भूमा रू. १०।- (दश) को टिकट टाँसी दरखास्त पेश गर्न सेनाले आव्हान गरेको छ ।

।।।।।।सूचना ।।।।।।