मंसिर २५ नेपाल ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिश सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट मिति २०८२ मंसिर १५ गते र २०८२ मसिर १७ गते परिपत्र गरि तोकिएको मापदण्ड र तोकिएको सख्यामा उम्मेदवारको सिफारिश गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको नाम सिफारिश गर्न
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले भनेको छ।
