मंसिर २५ नेपाल ।
सिन्धुली जिल्ला अवस्थित श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेलाई शिक्षक आबस्यकता ईच्छुक नेपाली नागरिकहरलाई दरखास्त दिन विद्यालयले आव्हान गरेको छ।

विद्यालयमा रिक्त नि.मा.वि. तह अंग्रेजी विषयको राहत अनुदान कोटा १ (एक) मा खुला प्रतिस्पर्धाद्वारा शिक्षक पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट रितपूर्वक दरखास्त दिन बिद्यालयले सूचना जारी गरेको छ ।