मंसिर २४ नेपाल ।
गणपति लघुवित्त वित्तीय संस्था लि.को विभिन्न विभाग तथा कार्यालयहरूमा कार्य गर्नका लागि सहायक, वरिष्ठ सहायक, सुपरिवेक्षक, कनिष्ठ अधिकृत तथा अधिकृत पदहरूमा कर्मचारी आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हान दिन कम्पनीले आह्वान गरेको छ ।