मंसिर २४ नेपाल ।
भक्तपुर नगरपालिकाद्वारा संचालित यस कलेजमा स्नातक तहको B.Arch, BE (Civil/Computer/ECA), BCA-IT र BIT शैक्षिक कार्यक्रमको प्रथम वर्ष प्रथम सेमेष्टर २०८२ समूहमा अध्ययनरत विद्यार्थीहरुको लागि “Foundation Course in Mathematics” विषयको दिनको २:०० बजेपछि थप कक्षा संचालन गर्ने भएको छ । थप कक्षा संचालन हुने भएको हुँदा पढ्न इच्छुक विद्यार्थीहरुले मिति २०८२ मंसिर २९ गतेभित्र नाम दर्ता गर्नु हुन कलेजले जानकारी दिएको छ ।