मंसिर २३ नेपाल ।
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा धुलिखेल नगरपालिका वडा नं ४ को समन्यमा लालिगुरास टोल सुधार समिति मार्फत तालिम हुने ६५ दिन (३९० घन्टा) बारिष्टा र बेकरी बनाउने शीप मुलक तालिममा संचालन गर्ने जनाएको छ।
सहभागी हुन चाहाने इच्छुक ब्याक्तिहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र २ प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको फोटो कपी सहित सम्पर्क राखुहुन सूचना धुलिखेल नगरपालिका वडा नं ४ ले सूचना जारी गरेको छ ।
स्थानः धुलिखेल नगरपालिका वडा नं ४ को कार्यालय, तालिम १ बेकरी २ बारिष्टा (एड्भान्स),सहभागी संख्या – २५ जना,फारम भर्ने मितिः २०८२/०८/२३ देखी २९ गते सम्म हुने धुलिखेल नगरपालिकाले जनाएको छ।

