मंसिर २३ नेपाल ।

नयाँ श्रीनाथ गण, सैनिक अस्पताल ईटहरी, नं. २ फिल्ड एम्बुलेन्स गुल्म हिले, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, टेम्केमैयुम गाउँपालिका, जिल्ला आयुर्वेद अस्पताल र सिद्धकाली फार्मेसीको सहकार्यमा टेम्केमैयुङ गाउँपालिका वडा नं. ७, भोजपुरमा मंसिर २० गते सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जना स्थानीय लाभान्वित भएका नेपाली सेना श्रोतले जनाएको छ।