तारागाउँ रिजेन्सी होटलले आफ्ना सेयरधनिलाई नगद लाभांश दिने By हेमन्त खबर संवाददाता|2025-12-09T12:29:18+05:45December 9, 2025|Categories: Announcement, News| View Larger Image मंसिर २३ नेपाल । तारागाउँ रिजेन्सी कम्पनीको मिति २०८२ मंसिर २२ गते दिँउसो ४ बजे बसेको संचालक समितिको बैठकबाट आ.व २०८१।८२ का लागि आफ्ना लगानिकर्ताहरुलाई ५ % नगत लाभांश (कर बाहेक) वितरण गर्न मिति २०८२ पुस २३ मा वार्षिक साधारण सभा आह्वान गरेको छ। Share this: Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading...