मंसिर २२ नेपाल ।
शुसीला कार्की सरकारले अनाआबस्यक धरपकड गरे परिस्थिति नियन्त्रण बाहिर जाने महेस बस्नेतको चेतावनी दिएका छन। आज महेस बस्नेतले आफ्नो फेसबुकमा लेख पोस्ट गर्दै लेखेका छन: ´सरकारले अनाहकमा दल र नेताहरुमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको संकेत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ`।

´यता, सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन् भन्ने पनि सुनियो`। ´देशमा बिगठीत संसद पुनःस्थापना भएर सुशिला कार्की नेतृत्वको सरकारको दिन छोटिने सम्भावना देखिएको कारण सरकारले अत्तालिएको छ। र अनाबस्यक दुस्सहासी हर्कतको प्रयास गर्न खोज्दैछ` ।

´यदि यस्तो अस्थिर चरणतिर देश धकलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन`। ´हामी मरेँ त देशको झण्डा ओढेर मर्नेछौँ। तिमीहरू मरेउ भने ओढाउने विदेशीको झण्डा ओडाउन पक्कै मिल्दैन` । ´देश कुनै अ्मुर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ। यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सदाँ राम्रो`। बस्नेतले आफ्नो फेसबुकमा लेख पोस्ट गरेका छन।